चलचित्र ‘रोल नं. १’ को रिलिज डेट फाइनल, जेठ १५ मा हलमा

काठमाडौं । निर्माणाधीन चलचित्र ‘रोल नं. १’ ले आफ्नो प्रदर्शन मिति टुंग्याएको छ। निर्माण पक्षले वसन्तपञ्चमी तथा विद्याकी देवी सरस्वतीको पूजा गर्ने विशेष दिन पारेर चलचित्रको रिलिज मिति सार्वजनिक गरेको...

भर्खरै पोस्ट गरिएको

‘ब्याटल अफ गलवान’गीतमा सलमान संगै देखिए अनुप बिक्रम

एजेन्सी। फिल्म ‘ब्याटल अफ गलवान’मार्फत अभिनेता अनुप विक्रम शाहीले बलिउडमा पाइला टेक्ने खबर सार्वजनिक भएसँगै उनको भूमिकालाई लिएर चर्चा चुलिएको थियो । केहीले...

चलचित्र ‘फ्रेन्च किस’ शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर...

दयाहाङ, सौगात र तेरियाको ‘मितज्यू’ छायांकनमा

काठमाडौं । निर्देशक अनिल बुढा मगरको दोस्रो चलचित्र ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ...

‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बसन्त पञ्चमीको शुभ...

सिन्दुरे जात्रा’मा विजय र अञ्जना

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर...

चोभारमा पूजाको आइटम डान्ससँगै ‘कल्ली’को छायांकन सम्पन्न

काठमाडौं । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘कल्ली’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। चोभारमा एक गीतको छायांकन सकेसँगै फिल्मको सुटिङ प्याकअप...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

चलचित्र ‘फ्रेन्च किस’ शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै...

दयाहाङ, सौगात र तेरियाको ‘मितज्यू’ छायांकनमा

काठमाडौं । निर्देशक अनिल बुढा मगरको दोस्रो चलचित्र ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको...

‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बसन्त पञ्चमीको शुभ अवसरमा शुक्रबार सार्वजनिक गरिएको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी...

सिन्दुरे जात्रा’मा विजय र अञ्जना

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो । अभिनेता विजय...

चोभारमा पूजाको आइटम डान्ससँगै ‘कल्ली’को छायांकन सम्पन्न

काठमाडौं । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘कल्ली’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। चोभारमा एक गीतको छायांकन सकेसँगै फिल्मको सुटिङ प्याकअप गरिएको निर्माणपक्षले जनाएको छ। अभिनेत्री पूजा शर्माको आइटम डान्स समेटिएको...

सुशील र अञ्जना अभिनित ‘परिवर्तन’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एक्सन–सस्पेन्स फिल्म ‘परिवर्तन’ प्रदर्शनमा आएको छ । देशभरका अधिकांश चलचित्र हलहरूले राम्रो शोज उपलब्ध गराएका छन् । फिल्मका गीत र ट्रेलर पछिल्लो समय दर्शकमाझ चर्चामा छन्। सार्वजनिक...

युट्युबमा आयो विपिन र मिरुनाको चलचित्र ‘ऊनको स्वीटर’

काठमाडौं। व्यावसायिक सफल चलचित्र ‘ऊनको स्वीटर’ डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि...

बलिउड / हलिउड

‘ब्याटल अफ गलवान’गीतमा सलमान संगै देखिए अनुप बिक्रम

एजेन्सी। फिल्म ‘ब्याटल अफ गलवान’मार्फत अभिनेता अनुप विक्रम शाहीले बलिउडमा पाइला टेक्ने खबर सार्वजनिक भएसँगै उनको भूमिकालाई लिएर चर्चा चुलिएको थियो । केहीले उनलाई सलमान खानको वरिपरि देखिने सानो...

चलचित्र विकास बोर्डको पाँचदिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम तनहुँमा

तनहुँ । चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम तनहुँ जिल्लामा सुरु भएको छ। माघ २ गतेदेखि प्रारम्भ भएको यस कार्यक्रम...

प्रियंका चोपडाको ‘द ब्लफ’ ट्रेलर सार्वजनिक, छोरीका लागि प्रियंकाको एक्सन

काठमाडौं। बलिउड हुँदै हलिउडमा स्थापित अभिनेत्री प्रियंका चोपडा जोनस अभिनीत फिल्म ‘द ब्लफ’ को ट्रेलर सार्वजनिक भएको छ। अमेजन प्राइम भिडिओको आधिकारिक युट्युब...

थलापति विजयको अन्तिम सिनेमा ‘जन नायगन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । एच विनोदको निर्देशनमा निर्माण भएको तमिल सिनेमा ‘जन नायगन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ सार्वजनिक गरिएको सिनेमाको ट्रेलरमा तमिल...

रणवीर सिंहको ‘धुरन्धर’ नेपालमा श्याडो पिक्चर्सले वितरण गर्ने

काठमाडौं । नेपाली चलचित्र वितरण क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउँदै अघि बढिरहेको ‘श्याडो पिक्चर्स’ले अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि प्रभावशाली...

धर्मेन्द्र अस्पतालबाट घर फर्किए

एजेन्सी । बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय...

६० बर्षमा लागे शाहरुख,५० रुपैयाँबाट सुरु भएको यात्रा आज विश्वकै धनी अभिनेता

काठमाडौँ। बलिउडका बादशाह शाहरुख खान आज ६० वर्षमा प्रवेश गरेका छन्। सन् १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मेका उनी बाल्यकालमा सेनामा जाने सपना देख्थे। खेलकुदमा...

गीत संगीत / म्युजिक भिडियो

६ वर्षपछि अन्तिम भजन गाएर गीत–संगीतबाट संन्यास लिँदै खत्री

काठमाडौं । गायक तथा सर्जक सन्तोष खत्रीले आफ्नो संगीत यात्राबाट विदा लिने निर्णय सार्वजनिक गरेका छन्। “धेरै सपना गीतमै गुमे…” भन्ने भावनासहित उनले करिब ६ वर्षसम्मको निरन्तर प्रयासपछि अपेक्षित सफलता...

मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यम बरालका ३ गीत

काठमाडौँ। गायक यम बरालद्वारा स्वरवद्ध ३ वटा गीतहरु सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ कलाकार मदन...

रविन प्याकुरेलको ‘जा मेरो मन’ले बटुल्दै छ दर्शकको ध्यान

काठमाडौँ । गायक कनकाइस्ट राईको स्वरमा रहेको तथा रविन प्याकुरेल फिचर्ड म्युजिक भिडियो ‘जा मेरो मन’ सार्वजनिक भएको छ। नरेन्द्र खनालको शब्द रचनामा तयार गरिएको यो गीत क्लासिकल–आधुनिक शैलीमा प्रस्तुत गरिएको छ, जसले सार्वजनिक भएको केही...

सीडी विजय अधिकारी र समिक्षा अधिकारीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक–गायिका सीडी विजय अधिकारी र समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। ऋषिराम सिग्देलको शब्द रचना रहेको गीतमा संगीत स्वयं सीडी विजय अधिकारीले दिएका हुन् भने राजु कार्कीले एरेञ्ज गरेका छन्।...

दीपक बज्राचार्यको नयाँ गीत ‘हजार हजारमा’ सार्वजनिक, ‘आउटडोर सेसन’को सुरुवात

काठमाडौं । तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै लोकप्रियता र सफलताको यात्रा तय गरिरहेका गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक अवधारणा ‘आउटडोर सेसन’ को सुरुवात गरेका छन्। पछिल्लो समय एल्बम संस्कृति...

फोटो फिचर

म्युजिक भिडियोबाट फिल्ममा ऋचा थापा, ठूलो पर्दामै आफ्नो पहिचान बनाउने लक्ष्य

काठमाडौं । करिब ३०० भन्दा बढी म्युजिक भिडियोमार्फत दर्शकमाझ परिचित बनेकी अभिनेत्री ऋचा थापा अहिले आफ्नो दोस्रो मुख्य फिल्म ‘लोकन्ती’ को प्रचार प्रसारमा व्यस्त छिन्। कक्षा ८ मा पढ्दै गर्दा मोडलिङ सुरु...

चलचित्र ‘एक्लो’को भव्य सेटअपमा छायांकन

काठमाडौँ। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को केही महत्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ।...

अपर मुस्ताङमा ४५ लाखको सेटमा हुँदैछ चलचित्र ‘एक्लो’को छायाङ्कन (फोटो फिचर)

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा...

‘महाजात्रा’ प्रिमियरमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौँमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको...

नीति शाहको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ (फोटो फिचर)

काठमाडौँ। यस अघि तीन वटा चलचित्रमा अनुबन्धित भएर पनि मोडल नीति शाह नायिका बन्न सकेकी थिईनन् । उनी यतिबेला बल्ल चलचित्रमा नायिका भएकी छिन् । सुरज सुनुवार...

नयाँ भिडियोहरु

रहस्य र थ्रिलले भरिएको ‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ ।...

शान र सलिनाको ‘संगी’मा पल–सजिनाको रोमान्टिक केमिस्ट्री

काठमाडौँ। गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक गरिएको छ। कपिलराज गिरिको शब्द र शानकै संगीतमा बनेको यस गीतमा फिमेल भोकलका रूपमा सलिना बिकले साथ दिएकी छन्। कर्णप्रिय अडियोले प्रेमिल अनुभूति दिलाउने...

‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक

काठमाडौं। चलचित्र ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गरेलगत्तै अहिले गीत रिलिज गरेको हो। कुबेर तामाङको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति सन् २०२६ का लागि तय गरिएको छ।...

‘मिरमिरे’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबीचको कथा छ । बुवा र छोरीबीचको इमोस्नल कथालाई ट्रेलरले...

मरिचमान र वर्षाको ‘गोबर गणेश’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा...

फिल्म ‘कुमारी’ को लोक शैलीको गीत ‘डोको बुन्ने’ सार्वजनिक, माघ २३ मा रिलिज हुँदै

काठमाडौं। आगामी माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक...

‘प्यारी छोरी’ भन्दै आए पुश्पल

काठमाडौँ। अभिनेता तथा मोडल पुश्पल खड्का अभिनित ‘प्यारी छोरी’ बोलको मार्मिक गीत सुमाम्सा बान्तवाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। माङ्गमु फिल्म्ससँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुति रहेको यस गीतमा महेन्द्र राईको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.